किन आउदैं छन् पूर्वप्रधानमन्त्री डा.भट्टराई बेलायत ?

लन्डन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई लन्डन आउने भएका हुन् । भट्टराईले १३ तारिख आइतबार पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय … Continue reading किन आउदैं छन् पूर्वप्रधानमन्त्री डा.भट्टराई बेलायत ?